एभरेस्ट महिला भलिबल लिग आजदेखि, कर्णाली र पोखरा उद्घाटन खेलमा खेल्दै

एभरेस्ट महिला भलिबल लिग आजदेखि, कर्णाली र पोखरा उद्घाटन खेलमा खेल्दै

२० भदौ, काठमाडौं । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको छ । पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय […]

थप पुरा समाचारको लागि
TOP