झापा इनर्जीको आईपीओ खुल्यो

झापा इनर्जीको आईपीओ खुल्यो

२० भदौ, काठमाडौं । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० […]

थप पुरा समाचारको लागि
TOP