एमालेमा ‘नियन्त्रित लोकतन्त्र’

कुनै बेला दक्षिणएशियाकै व्यवस्थित र लोकतान्त्रिक पार्टी भनेर परिचय बनाएको नेकपा एमालेमा अहिले ‘नियन्त्रित लोकतन्त्र’ को अभ्यास छ । गोदावरीमा जारी विधान महाधिवेशनले एमालेलाई वास्तविक लोकतन्त्रको बाटोमा फर्काउला ?
थप पुरा समाचारको लागि