कुमारीको भेषमा कन्या (तस्वीरहरु)

कुमारीको भेषमा कन्या (तस्वीरहरु)

२० भदौ, काठमाडौं । बसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कन्याहरुको सामूहिक पूजा गरिएको छ । विहीबार विधिपूर्वक लिंगो ठड्याएपछि शुक्रबार बिहान कुमारीको प्रतीकको रुपमा कन्याहरुको सामूहिक पूजा गरिएको हो । नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेकाले हरेक वर्ष साना नानीहरुलाई सम्मान तथा पूजा गरिन्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार नेवार […]

थप पुरा समाचारको लागि
TOP