आमा, हामी किन कुकुर भएर जन्मियौं ?

आमा, हामी किन कुकुर भएर जन्मियौं ?

मेरो आज मर्ने दिन थियो । साँच्चै मलाई कसरी मार्छन् होला ? अज्ञात भयले बेस्सरी विथोलिएको थिएँ । श्वास बढेको थियो, शरीर काँपेको थियो, खुट्टा लुला हुँदै थिए । चिसो भित्तामा अडेसिएर आफूलाई लुकाउन खोज्दै थिएँ । यतिबेला म एकदमै टिठलाग्दो देखिएको हुँदो हुँ । तर मेरो मनोदशालाई कसले बुझ्ने ? यो धर्तीमा मलाई बुझ्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP