सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्रको टोलीले गर्‍यो उद्धार

सेतीको पुलबाट हाम फालेका युवकको सशस्त्रको टोलीले गर्‍यो उद्धार

२ जेठ, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । नाम वतन नखुलेको अन्दाजी २०/२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP