‘छक्कापञ्जा ३’ बन्यो युट्युबमा धेरै हेरिने नेपाली फिल्म
काठमाडौं । ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरै पटक हेरिने नेपाली फिल्म बनेको छ । ४ वर्षअघि हाइलाइट्स नेपालको युट्युब च्यानलमा सार्वजनिक भएको यो फिल्मलाई शुक्रबारसम्म ३ करोड ७० लाख पटक हेरिएको छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदारप्रसाद घिमिरे, जितु नेपाल, नीर शाहको अभिनय छ । दोस्रो स्थानमा रहेको […]
थप पुरा समाचारको लागि