धीरज-मिरुनाको ‘मैझारो’ तिहारमा आउने, ७ कात्तिकमा प्रदर्शन तय

धीरज-मिरुनाको ‘मैझारो’ तिहारमा आउने, ७ कात्तिकमा प्रदर्शन तय

काठमाडौं । धीरज मगर, मिरुना मगर र दीया पुन स्टारर फिल्म ‘मैझारो’ तिहार छेकोमा ७ कात्तिकदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरेका हुन् । यसअघि कात्तिक ६ मा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । भाइटीकामा अब त्रिपक्षीय भीडन्त तय भएको छ । ‘मैझारो’को कुरा […]

थप पुरा समाचारको लागि
TOP