एमालेको विधान महाधिवेशन सुरु LIVE

२० भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गरे । उनले अहिले महाधिवेशनलाई सम्बोधन गरिरहेका छन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी दुई हजार ३ सयभन्दा धेरै सहभागी रहेको एमालेले […]
थप पुरा समाचारको लागि