हलमा लागे ‘रिमै’सहित एडल्ट सर्टिफिकेट पाएका ‘कन्जुरिङ’ र ‘बागी ४’

हलमा लागे ‘रिमै’सहित एडल्ट सर्टिफिकेट पाएका ‘कन्जुरिङ’ र ‘बागी ४’

काठमाडौं । शुक्रबारदेखि हलमा नेपाली भाषाको फिल्म ‘रिमै’सहित दुई विदेशी फिल्म रिलिज भएका छन् । हलिउडको प्रतीक्षित हरर-थ्रीलर सिरिज ‘द कन्जुरिङ’को पछिल्लो श्रृंखला ‘लास्ट राइट्स’सहित बलिउडको ‘बागी ४’ रिलिज भएको छ । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’मा दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका छ । गुरुङ संस्कार र संस्कृतिमा भनिएको प्रेम यसको कथावस्तु हो […]

थप पुरा समाचारको लागि
TOP