बेल्जियममा प्रस्तुति दिएर युरोपबाट बिदा भयो ‘नेपथ्य’

बेल्जियममा प्रस्तुति दिएर युरोपबाट बिदा भयो ‘नेपथ्य’

एन्टवर्पेन (बेल्जियम) । लन्डनको वेम्बली एरिनामा १० हजार दर्शकमाझ प्रस्तुति दिएर सुरु भएको ‘नेपथ्य’को श्रृखलाबद्ध युरोप यात्रा लगातारको सफल प्रस्तुतिपछि टुंगिएको छ । ब्याण्डले यस वर्षको युरोप यात्राको अन्तिम प्रस्तुति बुधबार बेल्जियममा पस्कियो । स्थानीय एईडी स्टुडियोस्थित हलभरि दर्शकको उपस्थितिमाझ बुधबार बेलुकी ठीक ८ बजे कन्सर्ट सुरु भएको थियो । दुईवटा म्युजिक भिडियो सकिनासाथ चर्को […]

थप पुरा समाचारको लागि
TOP