घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्छौं : प्रशिक्षक म्याट रस

घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्छौं : प्रशिक्षक म्याट रस

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् । शुक्रबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा कुरा गर्दै उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गर्दै जितका लाति खेल्ने बताएका हुन् । ‘हाम्रो तयारी […]

थप पुरा समाचारको लागि
TOP