न्युजिल्यान्डका पूर्व क्रिकेटर रस टेलरले सामोआबाट खेल्ने

२० भदौ, काठमाडौं । न्युजिल्यान्डका पूर्व स्टार क्रिकेटर रस टेलरले सामोआको राष्ट्रिय टोलीबाट खेल्ने भएका छन् । न्युजिल्यान्डबाट सन्यास लिइसकेका टेलरले सामाजिक सञ्जालमा सामोआबाट खेल्ने कुरा सार्वजनिक गरेका हुन् । उनी अब नेपाल समेत सहभागी हुने टी-२० विश्वकप एसिया-इएपी छनोटमा सामोआबाट खेल्ने छन् । उनलाई सामोआको टोलीमा समावेश गरिसकिएको छ । नेपाल र सामोआ फरक […]
थप पुरा समाचारको लागि