‘नेपाल आइडल सिजन ६’ की विजेता गंगाले ल्याइन् ‘गुनासो’

काठमाडौं । ’नेपाल आइडल’ सिजन ६ की विजेता गंगा सोनामको स्वरमा ’गुनासो’ बोलको गीत सार्वजनिक भएको छ । आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो, जुन युट्युबमा सार्वजनिक भएको छ । प्रदीप चापागाईंको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विशम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन् । प्रेमभावको यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका […]
थप पुरा समाचारको लागि