प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छान्ने प्रक्रिया उल्ट्याउन राप्रपामा दबाब

२० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ को उम्मेदवार छनोट प्रारम्भिक निर्वाचनबाट गर्ने निर्णयप्रति क्षेत्र, जिल्ला, पालिकाका नेता कार्यकर्तामा बहुसंख्यकले असहमति जाहेर गरेका छन् । उनीहरूले प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छान्ने प्रक्रिया उल्ट्याउन राप्रपामा दबाब दिइरहेका छन् । राप्रपा संसदीय समितिले गरेको निर्णय लगत्तै क्षेत्री स्तरका नेता कार्यकर्ताहरूले प्रारम्भिक मतदानलाई बहिष्कार गर्ने चेतावनी […]
थप पुरा समाचारको लागि