‘अवतार २’ बडादशैंमा विश्वभर पुनः प्रदर्शनमा आउने

‘अवतार २’ बडादशैंमा विश्वभर पुनः प्रदर्शनमा आउने

काठमाडौं । हलिउडको बहुचर्चित फिल्म ‘अवतार २’ १६ असोजमा विश्वभर पुनः प्रदर्शनमा आउने भएको छ । विजयादशमीको दिनमा विहिबार फिल्म रिलिज हुनेछ । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रि-रिलिज गर्न लागेको हो । ४ पुसमा रिलिज हुन लागेको ‘अवतार’को बहुप्रतीक्षित तेस्रो श्रृंखला ‘फायर एण्ड एस’ रिलिजको अघि निर्माताले दोस्रो सिक्वेललाई पुनः प्रदर्शन गर्न लागेका हुन् […]

थप पुरा समाचारको लागि
TOP