यो साता २.२ प्रतिशत घट्यो बजार, मूल्य धेरै घटबढ भएका यी १० कम्पनी

२० भदौ, काठमाडौं । यो साता सेयर बजार ६२ अंक अर्थात् २.२२ प्रतिशत घटेको छ । गत साता २७८१ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७१९ मा छ । बजारको यो अंक करिब २ महिनाकै न्यून हो । साउन १३ गते ३००२ अंकमा पुगेको बजार त्यसयता घट्दो क्रममा रहेर न्यूनतम बिन्दुमा झरेको छ […]
थप पुरा समाचारको लागि