गोदावरीमा बाँडियो विद्या भण्डारीको सन्देश पत्र

गोदावरीमा बाँडियो विद्या भण्डारीको सन्देश पत्र

२० भदौ, काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको दोस्रो विधान महाधिवेशन जारी छ । विधान महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशसहितको पत्र बाँडिएको छ । प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश भन्दै पत्र बाँडिरहेका छन् । महाधिवेशन वरपर धेरैले उक्त पत्र पढेर बसिरहेका दृश्य देखिएका छन् । पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय एमालेमा पेचिलो […]

थप पुरा समाचारको लागि
TOP