वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढायो : एमाले

वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढायो : एमाले

२० भदौ, काठमाडौं । नेकपा एमालेले वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको निष्कर्ष निकालेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीले सांस्कृतिक विचलन ल्याएको निष्कर्ष प्रस्तुत गरिएको हो । दस्तावेजमा वैदेशिक रोजगारीले ल्याएको सांस्कृतिक विचलनबारे विस्तृतमा व्याख्या भने गरिएको छैन । ‘वैदेशिक रोजगारीले आर्थिक उत्थानसँगै सांस्कृतिक […]

थप पुरा समाचारको लागि
TOP