पेट्रोल पम्पका कर्मचारीमाथि कुटपिट र लुटपाट : जाहेरी दर्ता नभएको आरोप

पेट्रोल पम्पका कर्मचारीमाथि कुटपिट र लुटपाट : जाहेरी दर्ता नभएको आरोप

२० भदौ,  जनकपुरधाम । प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारस्थित धनुषा आयल स्टोर्सका कर्मचारीमाथि भएको कुटपिट र लुटपाट गर्नेविरुद्ध जाहेरी दर्ता नगरेको पीडितले गुनासो गरेका छन् । ७ भदौमा नै आयल स्टोर्सका सञ्चालक ३२ वर्षीय विवेककुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । तर जाहेरी अहिलेसम्म दर्ता नभएको पीडितहरूको आरोप छ । भदौ ६ […]

थप पुरा समाचारको लागि
TOP