भारतले भूमि मिचेको सवाल एमालेको दस्तावेजमा पनि समेटियो

२० भदौ, काठमाडौं । नेकपा एमालेले भारतले नेपाली भूमि मिचेको सन्दर्भ पार्टीको दस्तावेजमा पनि समावेश गरेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारतले सुगौली सन्धि विपरीत नेपाली भूमिमा नियन्त्रण जमाएको उल्लेख छ । दस्तावजेको ‘राष्ट्र‘ शीर्षकमा अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसा कोइरालाले नेपालको उत्तरी सीमामा १७ वटा भारतीय […]
थप पुरा समाचारको लागि