प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय, चौतर्फी आलोचना

प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय, चौतर्फी आलोचना

२० भदौ, काठमाडौं । सरकारी निर्णय अनुसार अत्यधिक प्रयोगमा आइरहेका सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् । हिजो (बिहीबार) मात्रै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विस्तारै सामाजिक सञ्जालमा रोक लगाउन थालेको छ । वल्डलिंकले हिजै […]

थप पुरा समाचारको लागि
TOP