घुँगुरिएको केश

घुँगुरिएको केश

उसलाई सबै कुरा व्यवस्थित चाहिन्छ समेटिरहन्छे ऊ-टेबलमा छरिएका पुस्तक ओच्छ्यानमा छरिएका लुगाफाटाः तौलिया, मोजा, गम्छा, टोपी काटिरहन्छे बारीमा यत्रतत्र उम्रिएका घाँस छाँटिरहन्छे निलकाँडा र अशोक सलक्क पारेर मिलाऊ भन्छे सर्टको कलर र घाँटीमा झुन्डिएको टाइ तर असरल्ल पारिदिन्छे औँला घुसार्दै मेरो कपाल भन्छे यो संसारमा नसमेटी छोडेको उसलाई प्रिय लाग्ने एक मात्र कुरा हो- मेरो […]

थप पुरा समाचारको लागि
TOP