कस्तो हुन्छ नेपाली विशेषताको समाजवाद ? यस्तो छ ओलीको व्याख्या

कस्तो हुन्छ नेपाली विशेषताको समाजवाद ? यस्तो छ ओलीको व्याख्या

२० भदौ, काठमाडौं । नेकपा एमालेले नेपाली विशेषताको समाजवादको व्याख्या गरेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपाली विशेषताको मौलिक समाजवाद ‘लोककल्याणकारी चरित्रको, खुला, प्रतिष्पर्धी एवं आर्थिक-सामाजिक न्याय र समानतालाई आत्मसात गरेको अर्थ राजनीतिक प्रणाली’ हुने उल्लेख छ । दस्तावेजमा नेपाली विशेषताको समाजवादमा ‘राज्य साँचो […]

थप पुरा समाचारको लागि
TOP