सत्ता साझेदार कांग्रेसलाई एमालेले भन्यो : उदारवादी बुर्जुवा

सत्ता साझेदार कांग्रेसलाई एमालेले भन्यो : उदारवादी बुर्जुवा

२० भदौ, काठमाडौं । नेकपा एमालेले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई ‘उदारवादी बुर्जुवा‘ शक्ति भनेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमालेले २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिलाई नेपालको इतिहासमा अद्वितीय घटना भन्दै त्यसलाई वामपन्थी र उदारवादी बुर्जुवाको नेतृत्वमा सम्पन्न भएको उल्लेख गरेको छ । एमालेले नेपाली राजनीतिमा कांग्रेससँगको सहकार्य […]

थप पुरा समाचारको लागि
TOP