दर्ताको जिज्ञासा राख्दै रास्वपाले लेख्यो मेटा र युट्युबलाई पत्र

दर्ताको जिज्ञासा राख्दै रास्वपाले लेख्यो मेटा र युट्युबलाई पत्र

२० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा राखेको छ । सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो । सरकारले रोक लगाएकामध्ये बढी प्रयोगकर्ता भएको मेटा र यु ट्युबलाई रास्वपाले पत्र लेखेर दर्ता बारेमा जिज्ञासा राखेको हो । रास्वपाका सहमहामन्त्री […]

थप पुरा समाचारको लागि
TOP