सामाजिक संजाल प्रतिबन्धको असर : गीत रिलिज धमाधम रोक्दै कलाकार

सामाजिक संजाल प्रतिबन्धको असर : गीत रिलिज धमाधम रोक्दै कलाकार

काठमाडौं । सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएपछि यसको असर सांगीतिक र फिल्म वृत्तमा देखिन थालेको छ । प्रतिबन्धको असरका बाछिटा क्रमशः देखिन थालेका छन् । दशैंमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’ले ‘आमा’ शीर्षकको गीतको रिलिज स्थगित गरेको छ । निर्देशक सन्तोष सेनले सामाजिक संजाल प्रतिबन्ध भएको कारण गीत रिलिज रोक्नुपरेको बताएका छन् । प्रतिबन्ध हटेपछि […]

थप पुरा समाचारको लागि
TOP