इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

२० भदौ, काठमाडौं । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौलसमूह र ८–९ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् । बनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौलसमूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र आश्रिया […]

थप पुरा समाचारको लागि
TOP