हतारहतार टिकटकतर्फ मोडिए सेलिब्रेटी

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव सांगीतिक र फिल्म वृत्तमा देखिन थालेको छ । मेटाका प्लाटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सक्रिय हुने कलाकार टिकटक र भाइबरतिर सोझिएका छन् । कतिपय कलाकारले टिकटक खाता खोलेर पछ्याउन आग्रह गरिरहेका छन् । मेटाका ती प्लाटफर्म अहिले बन्द छन् भने टिकटक र भाइबर संचालनमा छन् । […]
थप पुरा समाचारको लागि