रेडिटमा सामाजिक सञ्जाल बन्दको हल्लीखल्ली, २३ भदौमा विरोध प्रदर्शन गर्ने

२० भदौ, काठमाडौं । सूचीकरण नगरेका भन्दै बिहीबारबाट नेपाल सरकारले थुप्रै सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको छ । यसकै मध्येको एक हो रेडिट । रेडिटमा जोडिका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गर्ने भएका छन् । नेपाल सोसल, नेपाल जस्ता कम्युनिटीमा जोडिएका युवाहरूले ८ सेप्टेम्बरमा भष्ट्रचार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताइरहेका छन् । विभिन्न पोस्ट अनुसार त्यो दिन […]
थप पुरा समाचारको लागि