वातावरण निरीक्षक नियुक्ति गर्न लुम्बिनीका १ सय ४ पालिकालाई सर्वोच्चको आदेश

२० भदौ, काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका १ सय ४ स्थानीय तहहरूमा वातावरण निरीक्षक नियुक्ति गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले विपक्षीका नाममा वातावरण नियुक्ति गर्न आवश्यक व्यवस्था गर्न भन्दै अन्तरिम आदेश जारी गरेको हो । नवीन पौडेल, नविना घिमिरे, कुशल पौडेल, बिष्णु गौतम र सर्दासुमन आचार्य र श्रिना […]
थप पुरा समाचारको लागि