उच्च युरिक एसिड छ ? भुलेर पनि नखानुस् यी ४ चीज
काठमाडौँ । उच्च युरिक एसिड शरीरमा प्यूरिनको अत्यधिक उत्पादन वा तिनीहरूको उत्सर्जनमा कमीको कारणले हुने गम्भीर स्वास्थ्य समस्या हो । यो समस्यालाई समयमै कनट्रोल गरिएन भने जोर्नी दुख्ने र मिर्गौलासम्बन्धी समस्याहरूको जोखिम बढ्न सक्छ ।
थप पुरा समाचारको लागि