एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको विजयी सुरुवात

२० भदौ, पोखरा । साविक उपविजेता ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालमा हातामा रहेको मल्टिप्रपोज कभर्डहलमा शुक्रबार भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३-० को सेटमा पराजित गर्दै सुरुवाती ३ अंक जोडेको हो । पहिलो सेटको सुरुमा केही प्रतिस्पर्धात्मक बनेपछि ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दे पहिलो सेट २५-१७ […]
थप पुरा समाचारको लागि