१०० वर्ष माथिकालाई मासिक ५० हजार रुपैयाँ भत्ता दिन सुझाव

पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले तयार पारेको प्रतिवेदनले १ सय वर्ष वा त्यसभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउन सरकारलाई सुझाइएको छ ।
थप पुरा समाचारको लागि