सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राज्यको निरंकुश प्रवृत्ति : विप्लव

२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् । सर्वपक्षीय विमर्श नगरी सञ्जालहरू बन्द गर्न खोज्नु राज्यको निरंकुश प्रवृत्ति भएको टिप्पणी गरेका छन् । ‘सार्वजनिक सञ्जालजस्तो आम नागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु राज्यको निरंकुश प्रवृत्ति हो,’ विप्लवले […]
थप पुरा समाचारको लागि