एनपीएल ‘ट्रफी टुर’को औपचारिक घोषणा, विराटनगरबाट सुरु भएर कैलालीमा टुंगिने

एनपीएल ‘ट्रफी टुर’को औपचारिक घोषणा, विराटनगरबाट सुरु भएर कैलालीमा टुंगिने

२० भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी टुर गर्ने भएको छ । क्यानले शुक्रबार साँझ काठमाडौंको एलफ्ट होटलमा एक कार्यक्रम गरी ट्रफी टुरको औपचारिक सुरुवातको घोषणा गरेको हो । टुरको सुरुवात विराटनगरबाट हुने जनाइएको छ । त्यसैगरी सबै टोलीको प्रतिनिधित्व गर्ने सहर पुर्याइने ट्रफीको […]

थप पुरा समाचारको लागि
TOP