कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी

कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी

२१ भदौ, लम्की (कैलाली) । लम्की चुहा नगरपालिकामा सञ्चालित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । शुक्रबार राति पौने तीन बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा […]

थप पुरा समाचारको लागि
TOP