जनकपुरमा विद्यार्थीले अश्लील गतिविधि गरेको भन्दै रोक्न माग

२१ भदौ, जनकपुरधाम । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरुले सामाजिक विकृति फैलाएको भन्दै नियन्त्रण गर्न मा गगरेको छ । उद्योग वाणिज्य संघ र होटेल व्यवसायीलाई ज्ञापनपत्र बुझाउँदै हिसानले विद्यार्थीबाट हुने अश्लील गतिविधि रोक्नका लागिपहल गरिदिन आग्रह गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू ड्रेसमै पसलहरूमा पुगेर चुरोट, […]
थप पुरा समाचारको लागि