एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम केही ढिला सुरु

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम केही ढिला सुरु

२१ भदौ, काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अबरुद्ध हुँदा कार्यक्रम एक घन्टा ढिला सुरु भएको छ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिंदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको स्वास्थ्य लाभको कामना गरेका […]

थप पुरा समाचारको लागि
TOP