५ रुपैयाँ उठाएर वृद्धाश्रम बनाए, एउटा नोटबाट बनाउँदैछन् तीन पुस्ते पार्क

५ रुपैयाँ उठाएर वृद्धाश्रम बनाए, एउटा नोटबाट बनाउँदैछन् तीन पुस्ते पार्क

आश्रमका लागि सहयोग संकलन गर्दा समाजले उनको आलोचना गर्यो, पाँच रुपैयाँले के हुन्छ भन्दै प्रश्न गर्यो, तर हरेश खाएनन् । एक व्यक्तिसँग दोस्रो पटक पैसा मागेनन्, ५ रुपैयाँभन्दा बढी कसैसँग लिएनन् ।

थप पुरा समाचारको लागि
TOP