रुपन्देही-३ का आकांक्षी उम्मेदवारको नतिजा सार्वजनिक नगरेकोमा गणेश कार्कीको प्रश्न

२१ भदौ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रुपन्देही–३ का आकांक्षी उम्मेदवारको प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन् । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि ९ जना आकांक्षीबाट एकजना उम्मेदवार छनोट गर्न रास्वपाले भदौ १२ र १३ गते पार्टीभित्र प्रारिम्भक निर्वाचन गरेको थियो । पार्टीले भदौ १५ गते साँझ […]
थप पुरा समाचारको लागि