कोशीका योजनामन्त्री चढेको गाडीले बालिकालाई ठक्क दियो

२१ भदौ, काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ । दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले हरिसिद्धि घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो । गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध […]
थप पुरा समाचारको लागि