सरकारका राम्रा काम जनतासम्म पुर्याउनुस्, नराम्रा कामको आलोचना गर्नुस् : अर्थमन्त्री

२१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पौडेलले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए । उनले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न […]
थप पुरा समाचारको लागि