नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउने र त्यो पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । नेपालमा पूर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको […]
थप पुरा समाचारको लागि