नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चूडामणि चापागाईँ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनी पूर्वबैंकर तथा बीमकसमेत हुन् । सानिमा बैंकमा ब्रान्चको हैसियतमा ३ वर्षसम्म काम गरेको उनी
थप पुरा समाचारको लागि