एमाले निर्वाचन आयोगले भन्यो : प्रेस चौतारीको अधिवेशन थाहा पाएनौं

२१ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको अधिवेशन बारे कुनै जानकारी नभएको जनाएको छ । ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान अधिवेशनमा प्रतिवेदन पेश गर्दै निर्वाचन समितिका संयोजक विजय सुब्बाले चौतारीले अधिवेशन गर्दा आयोगसँग कुनै समन्वय नगरेको गुनासो गरेका हुन् । सुब्बा नेतृत्वको समितिले अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा पनि […]
थप पुरा समाचारको लागि