एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको लगातार दोस्रो जित

२१ भदौ, काठमाडौं । साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ । ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ […]
थप पुरा समाचारको लागि