कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाले बनाएको हो : प्रचण्ड

कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाले बनाएको हो : प्रचण्ड

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको दाबी गरे । ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको […]

थप पुरा समाचारको लागि
TOP