निजामती कर्मचारी दिवसको सन्दर्भ पारेर ५० जना कर्मचारीलाई सम्मान

२१ भदौ, काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडाैंमा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर उपसचिव बद्री कुइँकेल, चन्द्रागिरि नगरपालिकाका शिक्षा निर्देशक सुजनराज खनाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी उपसचिव निर्मला थापा रहेका छन् […]
थप पुरा समाचारको लागि