एमएमए फाइटर रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसनको ब्रान्ड एम्बास्डर

एमएमए फाइटर रविन्द्र ढाँट बने रोहिणी इन्टरनेसनल एजुकेसनको ब्रान्ड एम्बास्डर

२१ भदाै, काठमाडाैं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । १७ वर्षअगाडि स्थापना भएको रोहिणी इन्टरनेसनलले ढाँटलाई एम्बास्डर चयन गरेको हो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको विषय भएको बताए । […]

थप पुरा समाचारको लागि
TOP